काठमाडौं। दैलेखको डुंगेश्वर गाउँपालिका बरिष्ठ लेखाअधिकृत टंकबहादुर कार्कीविरूद्ध एक लाख घुस लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। पालिकाका सडक योजनामा बिल भुक्तानी गर्ने क्रममा १ लाख घुस लिएको आरोपमा मुद्दा दायर भएको हो ।
उनले गाउँपालिकाको १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली हुँदै पालिका सडक योजनामा बिल भुक्तानी गर्ने क्रममा १ लाख घुस लिएको आरोप छ।
भ्रष्टाचार गरे अनुसारको बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ।































प्रतिक्रिया