काठमाडौं । सरकारले ७ लाख विद्युतीय राहदानी खरिद गर्ने भएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया