काठमाडौं। मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको भाउ २ लाख ७० हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि घट्दै प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।





























प्रतिक्रिया