काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो चुनाव खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट प्रतिनिधि सीता ज्ञवालीले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत नियम अनुसार खर्च विवरण पेश गरेकी छन्।
उक्त विवरण अनुसार लामिछानेको चुनावमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको देखिएको छ।





























प्रतिक्रिया