सानिमा बैंकलाई उत्कृष्ट रेटिङ्ग प्राप्त

सानिमा बैंकलाई उत्कृष्ट रेटिङ्ग प्राप्त

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले क्रेडिट रेटिङ्ग नेपालबाट ‘ट्रिपल बी प्लस’ रेटिङ्ग प्राप्त गर्न सफल भएको छ ।

बैंकले आफ्नो विश्वसनीयता, स्थिरता तथा जिम्मेवार बैंकिङप्रतिको समर्पणलाई निरन्तर सुदृढ बनाउँदै आएकाले उक्त मूल्याङ्कन प्राप्त गरेको हो । हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Logo