रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

केन्द्रबिन्दु
6
Shares

म्याग्दी। रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए।

हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए।

Skip This
Skip This
Logo