राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई पदोन्नति गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेकाे मन्त्रिपरिषद बैठकले साे निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।

Skip This
Skip This
Logo