काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए
डंगोल यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए।





























प्रतिक्रिया