सरकारले पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने

सरकारले पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र खडा गरिने बताएका हुन्।

Logo