शुक्लाफाँटमा कृष्णसारको संख्या बढ्दै

शुक्लाफाँटमा कृष्णसारको संख्या बढ्दै

केन्द्रबिन्दु
0
Shares

शुक्लाफाँट राष्ट्रिय निकुञ्जको हिरापुरमा कृष्णसारको संरक्षण हुन थालेसँगै तिनीहरुको संख्यामा वृद्धि हुन थालेको छ । 

कृष्णसार आन्तरिक पर्यटनहरुको मुख्य आकर्षण बन्ने गरेका छन् भने यहाँ पर्यटकहरुको चहलपहल समेत बढ्न थालेको निकुञ्जले जनाएको छ । 

तस्बीर: रासस

Skip This
Skip This
Logo