फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबारराति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। 

नेपाल आयल निगमले गत फागुन १७ गते पनि प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरेकाे थियो । निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । 

Logo