नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ ।
नेप्सेले केही सञ्चार माध्यममा प्रकाशित समाचारमा लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा निफ्रासँग स्पष्टीकरण सोधिएको हो ।
नेप्सेले यस सम्बन्धी समाचार के कति सत्य हो ? र कम्पनीको सेयर मूल्यमा प्रभाव पर्न सक्ने गरी १० प्रतिशत लाभांश दिने भनेको विषय के कस्तो हो भनेर समेत स्पष्टीकरण सोधेको हो ।






























प्रतिक्रिया