चैत २७ गते बाँडफाँड हुँदै सिंगटी हाइड्रोको आईपीओ

चैत २७ गते बाँडफाँड हुँदै सिंगटी हाइड्रोको आईपीओ

केन्द्रबिन्दु
0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी शुक्रबार अर्थात चैत २७ गते आईपीओ बाँडफाड गर्ने भएको छ।

कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो।

Logo