बढ्यो सुनको मूल्य, कति छ आज?

बढ्यो सुनको मूल्य, कति छ आज?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। आज ३ सयले बढेको छ ।

गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८७ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८७ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २३५ मा कारोबार भइरहेको छ।

Logo