रु रु जलविद्युतको आइपीओ बाँडफाँट भएको छ । आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बिहान बाँडफाँट भएको हो । यसमा ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका हुन् ।
यसरी बाँडफाँट गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।
रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा मागभन्दा ६१.६५ गुणा बढी आवेदन परेको थियो ।





























प्रतिक्रिया