युनियन लाइफको आइपीओमा १८ लाखभन्दा बढीकाे आवेदन

युनियन लाइफको आइपीओमा १८ लाखभन्दा बढीकाे आवेदन

केन्द्रबिन्दु
0
Shares

युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आइतबारसम्म २ अर्ब ९२ करोड २२ लाख ६ हजार बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका आज साझसम्म १८ लाख १८ हजार ५ सयभन्दा बढी लगानीकर्ताले २ करोड ९२ लाख २२ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् ।

भोलिसम्म आइपीओमा आवेदन दिन सकिन्छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Skip This
Skip This
Logo