राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय वाणिज्य बैंकले सल्यानको शारदा नगरपालिका२ मा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । बैंकले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बैंकको नयाँ शाखा विस्तारसँगै शाखा कार्यालयको संख्या दुई सय ५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ कार्यालय रहेको छ ।

Logo