प्राइम कमर्सियल बैंकले नाफाबाट १६ प्रतिशत बोनस शेयर दिने

प्राइम कमर्सियल बैंकले नाफाबाट १६ प्रतिशत बोनस शेयर दिने

केन्द्रबिन्दु
0
Shares

प्राइम कमर्सियल बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीले पाउनेछन्।

Skip This
Skip This
Logo