मंसिरदेखि नयाँ दर्ता सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

मंसिरदेखि नयाँ दर्ता सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रूपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ। 

चरणवद्ध रूपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा एक सूचना नै प्रकाशन गरेर इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू गर्न लागिएको भन्दै त्यसको तालिका सार्वजनिक गरेको छ। सरकारले नामकरण भइसकेका प्रदेशहरूमा मात्र इम्बोस्ड जडान गर्न लागेको हो।

Skip This
Skip This
Logo