९ जेठ २०७९ सोमबार
1
1
1
1

५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा काराेबार हुँदै?

1
1
1
1
1
1

साताकाे तेस्राे दिन मंगलबार सुनको मूल्य बढेको छ। छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार ९४ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकाे छ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेकाे छ।

बजार अर्थ संसार

प्रकाशित: ३० कात्तिक २०७८ ११:५७ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी