प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले दियो अनुमति

प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले दियो अनुमति

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई शेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ। 

बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ। 

बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ। उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ। 

Skip This
Skip This
Logo