नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।
नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो। सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो।





























प्रतिक्रिया