लोकसेवाद्वारा बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग

लोकसेवाद्वारा बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो। 

आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो। २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

Logo