कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश पारित

कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश पारित

केन्द्रबिन्दु
0
Shares

कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश पारित भएकाे छ। बैंककाे बिहीबार सम्पन्न वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेकाे हाे।

सभाले बैंककाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे।

बैंककाे पन्ध्रौं वार्षिक साधारणसभा बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार के.सी.को अध्यक्षतामा सम्पन्न भएकाे थियाे।

Skip This
Skip This
Logo