ह्वात्तै घट्यो सुनको भाउ

ह्वात्तै घट्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि भएको छ । महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।

Skip This
Skip This
Logo