बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


आइतबार  नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार शुक्रवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । 

आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको थियो ।

Logo