सुनको मूल्य १ हजार ६०० रुपैयाँले घट्यो

सुनको मूल्य १ हजार ६०० रुपैयाँले घट्यो

केन्द्रबिन्दु
0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९६ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको थियो। 

Skip This
Skip This
Logo