डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँ घटेको जनाएको छ ।

तर, निगमतले ग्यास हवाई इन्धन र पेट्रोलको मूल्य भने यथावत राखेको छ । मूल्य घटेसँगै डिजेल र मट्टीतेलको मूल्य ९०/९० रूपैया कायम भएको छ ।

पेट्रोल प्रतिलिटर १०७ रुपैयाँमा काराेबार भइरहेकाे निगमले जनाएकाे छ ।

Logo