डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो ।

प्रति लिटर १ रुपैयाँले मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य घटे पनि पेट्रोल, हवाई ईन्धन तथा खान पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

यस्ताे छ, विज्ञप्ति:

Skip This
Skip This
Logo