मुक्तिनाथ विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

मुक्तिनाथ विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ। 

कम्पनीको मंसिर २५ गते सम्पन्न भएको १५ औँ वार्षिक साधारण सभाबाट पारित आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १७.५७५ प्रतिशत बोनस शेयर फागुन २ गतेदेखि जम्मा गरिदिएको जानकारी गराएको हो ।

कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Logo