प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो। 

Skip This
Skip This
Logo