सुनको भाउ स्थिर, कतिमा काराेबार हुँदै?

सुनको भाउ स्थिर, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

शुक्रबार सुनकाे भाउ स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९९ हजार ८ सयमा काराेबार भएकाेमा शुक्रबार ९९ हजार ८ सयमै काराेबार भइरहेकाे छ ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० तोकिएको छ।  

चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीकाे मूल्य १ हजार ३७० कायम भएकाेमा शुक्रबार १ हजार ३८५ मा काराेबार भइरहेकाे छ।

Skip This
Skip This
Logo