सुनको मूल्य चार सय रुपैयाँले घट्याे

सुनको मूल्य चार सय रुपैयाँले घट्याे

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ।

यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
 
आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको भाउ भने स्थिर रहेको छ। शुक्रबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ।

Skip This
Skip This
Logo