नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघाईले कम्पनीको संचालक समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन्।
आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन्।





























प्रतिक्रिया