२० असार २०७९ सोमबार
1
1
1
1

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

1
1
1
1

नेपाली बजारमा सुनको मूल्य शुक्रबार (आज) प्रतितोला १ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९६ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। बिहीबार १ हजार २५५ रुपैयाँ कायम भएको चाँदी आज १ हजार २७० रुपैयाँ कायम भएको छ।

बजार अर्थ संसार

प्रकाशित: ६ जेठ २०७९ ११:४६ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी