आज दिउँसाे ४ बजे बजेट प्रस्तुत हुँदै, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

आज दिउँसाे ४ बजे बजेट प्रस्तुत हुँदै, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

केन्द्रबिन्दु
0
Shares

आइतबार (आज) दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्। 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो। 

संसद् सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ।

Skip This
Skip This
Logo