फलफूल तथा पुष्प बजार सञ्चालनमा ल्याइने

फलफूल तथा पुष्प बजार सञ्चालनमा ल्याइने

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष चोभारस्थित फलफूल तथा पुष्प बजार सञ्चालनमा ल्याउने भएको छ। 

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा वन विश्वविद्यालयमा पनि अनिवार्य रूपमा प्रयोगात्मक अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका हुन्। 

यस्तै कृषकहरूलाई पनि नगदे बाली खेती गर्न प्रेरित गर्ने घोषणा गरेको छ।

Logo