शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

केन्द्रबिन्दु
0
Shares

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन्। 

शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने भएको छ। त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए । 

यस्तै अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत सरकारले विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छ। 

Logo