सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण घोषणा गरेको छ। आगामी आर्थिक वर्षबाट यस्तो नियम कार्यान्वयनमा आउने भएको हो।
आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाउने घोषणा गर्दै दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने भएको छ।





























प्रतिक्रिया