अर्थमन्त्रीद्वारा पदबाट राजीनामा

अर्थमन्त्रीद्वारा पदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

Logo