1
1
Kendrabindu - News & Articles from Nepal

कर्णालीमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम

1
1
1
1
1
1
1
1

कर्णाली प्रदेश सरकारले बालबालिका सशक्तिकरणका लागि बैंकमा रकम जम्मा गरिदिने कार्यक्रम सार्वजनिक गरेको छ । 

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममार्फत ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ भन्ने नारासहित सो कार्यक्रम तय गरेको हो । सो नीति तथा कार्यक्रम अनुसार छोरीको सशक्तिकरण तथा लैङ्गिक समानताका लागि ‘बैक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गनेरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिइने छ ।
 

अर्थ संसार

प्रकाशित: २५ जेठ २०७९ ०९:५२ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी