आज सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा कारोबार ?

आज सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ कामय भएको छ । त्यस्तै, आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

Logo