डिम्याट र मेरो सेयरको शुल्क नबुझाए खाता रोक्का

डिम्याट र मेरो सेयरको शुल्क नबुझाए खाता रोक्का

केन्द्रबिन्दु
0
Shares

डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन नेपाल डीपी लिमिटेडले अनुरोध गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र  ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ ।

साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइलमार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन् ।

Logo