यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

 नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । 

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ ।

यस्तै, चइनिज युआन १ को १८.८८ पैसा  विक्रीदर १८.९९ पैसा रहेको छ । कतार रियाल १ को  खरिद दर ३४.६४ पैसा र विक्रीदर ३४.८१ पैसा रहेको छ । त्यस्तै, साउदी अरब रियाल १ को खरिददर ३३.७२ र विक्रीदर ३३.८८ पैसा रहेको छ ।
 

Skip This
Skip This
Logo