पि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

पि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि-ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ ।

यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् । शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । प्रि-ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ ।  कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

Skip This
Skip This
Logo