कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १ दशमलव ९३ अंकले बढेको बजार आज १८ दशमलव शून्य ३ अंकले बढेर २ हजार २९ विन्दुमा पुगेको हो ।
आज २११ वटा धितोपत्रको ३१ लाख ४२ हजार कित्ता सेयर १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जानकारी दिएको छ ।
आज १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ११ वटा समूहको परिसूचक घटेको छ । त्यस्तै, बरुण हाइड्रोपावरको सेयमूल्यमा सकारात्कम सर्किट लागेको छ भने कारोबार रकमको आधारमा आज सबैभन्दा बढी शिबम् सिमेन्टको ९ करोड ३४ लाख भन्दा बढीको सेयर कारोबार भयो । क





























प्रतिक्रिया