धितो कर्जामा १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था

धितो कर्जामा १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले धितो कर्जामा १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷०८ को मौद्रिक नीति अनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरिएको हो ।  

साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । 

Logo