किन बढ्यो ‘निटा भी’ प्रति नेपाली ग्राहकको आकर्षण ? एक सयभन्दा बढी गाडी बुकिंग

किन बढ्यो ‘निटा भी’ प्रति नेपाली ग्राहकको आकर्षण ? एक सयभन्दा बढी गाडी बुकिंग

केन्द्रबिन्दु
0
Shares

चिनियाँ ब्राण्ड ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको निटा भी को माग नेपालमा ह्वात्तै बढेको छ । चीनको उत्कृस्टमध्ये पर्ने होजोन मोटर्सले उत्पादन गरेको आकर्षक र किफायती यो गाडी चौधरी ग्रुपले बिश्व वातावरण दिवसको अवसरमा नेपालमा लन्च गरेको थियो ।

क्रसओभर डिजाइन, प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नेटा भीको नयाँ पक्ष हो ।

पहिलो चरणमा तीन महिना भित्रै बागमती प्रदेशको काठमाडौँ, भरतपुर र हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत, मधेस प्रदेशको ढल्केबर र प्रदेश १ को इटहरीमा चर्जिंग स्टेसन बनाउने छ । 

चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले नेपालमा भित्र्याएको इलिक्ट्रिक गाडी एक महिनामै सयभन्दा बढी बुकिङ्ग भइसकेको छ। ३७ लाख ९९ हजार मूल्य पर्ने उक्त गाडी सम्पूर्णरुपमा बिद्युतीय गाडीको फ्रेमवर्कमा निर्माण गरिएको र यसले ३८० किमि भन्दा बढीको रेञ्ज दिने दाबी सीजी मोटर्सको छ।

३८.५४ किलोवाट आवरक्षमताको लिथियम आयन ब्याट्री रहेको निटा भीमा ७० किलोवाट क्षमताको पेर्मानेन्ट म्याग्नेट सिनक्रोनस मोटर रहेको कम्पनीले बताएको छ। यस गाडी खरिद गर्ने ग्राहकहरुलाई १ लाख ४० हजार रुपैया बराबरका सुबिधा र सामाग्रीहरु पनि उपलब्ध छन् ।

नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ ।

६.६ किलोवाटको चार्जर, गाडीको ब्याट्रीलाई इनभर्टरको रुपमा प्रयोग गर्न १ थान भी टु एल कनेक्टर, एक बर्षको सवारी बिमा र साथ साथै १० हजार किमिसम्म सर्भिसिंग सुबिधा पनि सित्तैमा दिने चौधरी ग्रुपले जनाएको छ ।

सिजी मोटर्सले नेपाल भरिनै तीन चरणमा विद्युतीय गाडी चर्जिङ्ग स्टेसन पनि निर्माण गर्ने तयारी गरेको छ । पहिलो चरणमा तीन महिना भित्रै बागमती प्रदेशको काठमाडौँ, भरतपुर र हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत, मधेस प्रदेशको ढल्केबर र प्रदेश १ को इटहरीमा चर्जिंग स्टेसन बनाउने छ । दोश्रो चरणमा बिराटनगर, बर्दिवास, सिन्धुली, नेपालगंज र धनगढीमा ६ महिना भित्र तथा तेश्रो चरणमा बिर्तामोड, जनकपुर, सिमरा, मुग्लिङ, बागलुङ, पाल्पा, दाङ र महेन्द्रनगरमा समेत गरी २१  ठाउँमा चर्जिंग स्टेसन बनाउने सिजी ग्रुपले जनाएको छ ।

६.६ किलोवाटको चार्जर, गाडीको ब्याट्रीलाई इनभर्टरको रुपमा प्रयोग गर्न १ थान भी टु एल कनेक्टर, एक बर्षको सवारी बिमा र साथ साथै १० हजार किमिसम्म सर्भिसिंग सुबिधा पनि सित्तैमा दिने चौधरी ग्रुपले जनाएको छ ।

नेपालमा हाल पेट्रोलियम पदार्थको अत्यधिक मूल्यबृद्दि हुनु र स्वच्छ उर्जाको रुपमा बिद्युत आपूर्ति सहज हुनुले विद्युतीय गाडीको माग अत्यधिक बनेको हो । रुस-युक्रेन युद्दलगायत विभिन्न कारणले गाडीका लापग चाहिने सामग्रीको अभावमा मागअनुसार अपूर्ति नभइरहेका बेला सिजीले भने ग्राहकको माग अनुसार बुकिंग गरेको महिनादिनमै गाडी उपलब्ध गराउने बताउँदै आएको छ । 

नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ ।

Skip This
Skip This
Logo