एनआईसी एशिया क्यापिटलको वार्षिक साधारणसभा भदौ ८ गते, ५५ प्रतिशत लाभांश वितरण गर्ने

एनआईसी एशिया क्यापिटलको वार्षिक साधारणसभा भदौ ८ गते, ५५ प्रतिशत लाभांश वितरण गर्ने

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले छैठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भदौ ८ गते बिहान ९ बजेका लागि साधारणसभाको मिति तय गरिएको हो । उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । 

 

Skip This
Skip This
Logo