जनक शिक्षा सामग्रीले आजबाट पाठ्यपुस्तक बिक्री सुरू गर्ने

जनक शिक्षा सामग्रीले आजबाट पाठ्यपुस्तक बिक्री सुरू गर्ने

केन्द्रबिन्दु
0
Shares

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट सुरू हुने नयाँ शैक्षिक सत्रका लागि आजबाट देशैभर पाठ्यपुस्तक बिक्री सुरू गर्ने भएको छ ।

सानोठिमीस्थित मुख्य कार्यालयसहित ८ स्थानबाट बिक्री सुरू गर्न लागेको केन्द्रले सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिममा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने बताएको छ ।

Skip This
Skip This
Logo